भोटेकोसी बाढी प्रभावित तीनै जिल्लामा मध्यम वर्षा जारी
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार राति) रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्म वर्षा भइरहेको छ।अघि राति ७:४० बजेसम्मको रेकर्डअनुसार पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा पर्साको वीरगन्जमा ४९.६, गोरखाको आरुघाटमा ३७ र लमजुङको बेँसीसहरमा २५.४ मिलिमिटर भएको छ।ती र आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







